Ekhab4r
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । शुक्रबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो । 

 

३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update