एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो । बिहान ११ बजेका लागि बोलाइएको बेठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आज बैठकमा अत्याधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई बैठकको एजेण्डा बनाइने उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ ११:०७
प्रतिक्रिया दिनुहोस्