काठमाडौं । सुख्खा पहिरोका कारण पुनः अवरुद्ध भएको बीपी राजमार्गमा आज(सोमबार) साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ ।
असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो । राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको हो । चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ ।सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको रातिको समयमा भने यात्रा नगर्न अनुरोध गरिएको छ ।बीपी राजमार्गमा सोमबार साँझबाट गाडीहरु चल्ने काठमाडौं । सुख्खा पहिरोका कारण पुनः अवरुद्ध भएको बीपी राजमार्गमा आज(सोमबार) साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने भएको छ ।
असोज ११ र १२ गतेको वर्षाले राजमार्ग अवरुद्ध थियो । राजमार्गमा ट्र्याक खोलेर साना गाडीहरु चल्न दिइएको हो । चौकीडाँडा र माम्ती खोलाको नजिकको डाईभर्सन सुधार गरेर साँझदेखि रुट अनुमति लिएका गाडीहरु चल्ने सडक डिभिजन भक्तपुरले जनाएको छ ।सडक खुला भएपनि क्षतिग्रस्त राजमार्ग क्षेत्रमा सुख्खा पहिरो झर्ने सम्भावना कायमै रहेको रातिको समयमा भने यात्रा नगर्न अनुरोध गरिएको छ ।