Ekhab4r
सानोठिमीस्थित भैरव वाहन गुल्ममा कुकुर तिहार

काठमाडौं । कुकुर तिहारको अवसरमा नेपाली सेनाले भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा पालिएका कुकुरको पूजा गरेको छ ।
बिहीबार कुकुर तिहारका दिन कुकुरलाई मनपर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरेको हो । सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update