Ekhab4r
जापानमा मानव तस्करी प्रकरण - म्याद थपका लागि लीलाबल्लभ अदालतमा

काठमाडौ । मानव तस्करीमा मुछिएका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारीलाई अदालतमा उपस्थित गराइएको छ। म्याद थप अनुमतिका लागि प्रहरीले अधिकारीलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update