राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।
बैठक बिहान ११ बजे सिंहदर स्थित समितिको सभाहलमा बस्नेछ ।बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन र अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१ ११:०३
प्रतिक्रिया दिनुहोस्