Ekhab4r
नेप्से १५.८३ अंकले बढ्याे ,काराेबार घट्याे

काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से १५.८३ अंक बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ ।कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ७२ करोडको कारोबार भएकोमा  यस दिन ६ अर्ब ३४ करोडको भयो । कुल १६९ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने ९ को स्थिर रह्यो ।

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update