दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आज(बुधबार) नेपाली बजारमा सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१ ११:१०
प्रतिक्रिया दिनुहोस्