माझीटार केन्द्रविन्दु बनाएर भूकम्प
काठमाडौं । काठमाडौ आसपासका जिल्लाहरुमा भुकम्पको धक्का महसुस भएको छ ।
भुकम्प मापन केन्द«का लोक विजय अधिकारीका अनुसार १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पले काठमाडौं उपत्यका, रसुवा, सिन्धुपाल्चोकसहित केन्द्रविन्दुस्थलको ५० किलोमिटर आसपाससम्म धक्का महसुस गराएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१ १४:१०
प्रतिक्रिया दिनुहोस्