सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौं । सोमबार संघीय संसद अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५७ औँ बैठक बस्दैछ ।बैठक बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लागेको हो । बैठकमा राष्िट्रय निकुञ्जहरुको नीतिगत समस्याहरुको सम्बन्धमा निकुञ्ज प्रमुखहरुसँग छलफल गरिँदैछ । बैठकमा राष्िट्रय निकुञ्ज कार्यालयका प्रमुखहरुको उपस्थित रहनेछ ।
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१ १०:१३
प्रतिक्रिया दिनुहोस्