‘द काठमाडौं पिंक केयर एथन’ मार्च १ हुने
-1738844909.jpg)
काठमाडौं । लिजर पोर्ट नेपाल प्रालिले ‘द काठमाडौं पिंक केयर एथन’ १ मार्च २०२५ मा आयोजना गर्न लागेको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महिला स्वास्थ्य र सशक्तिकरणको लागि ‘द काठमाण्डु पिंक केयर एथन’ को आयोजना गर्न लागेको जानकारी गराएको हो ।
व्यायामसहित नियमित शारीरिक क्रियाकलापले समग्र स्वास्थ्य र तन्दुरुस्ती सुधार गर्न, स्वस्थ तौल कायम राख्न, धेरै पुरानो रोगहरूको लागि जोखिम कम गर्न र राम्रो मानसिक स्वास्थ्यलाई बढावा दिन मद्दत गर्ने हुनाले उक्त कार्यक्रमको आयोजना गरेको पनि आयोजकको भनाई छ ।
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१ १८:१४
प्रतिक्रिया दिनुहोस्